काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न

डिसी नेपाल
२३ वैशाख २०८२ १३:४७
368
Shares

काठमाडौं- वर्षाले सडकमा पानी जमेपछि काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न भएको छ।

काठमाडौं महानगरपालिका-१९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित हुन पुगेको छ। यतिबेला यात्रु सास्ति खेप्न बाध्य बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.