एन्फाको साधारणसभा धुलिखेलमा

डिसी नेपाल
२६ वैशाख २०८२ ९:३६
60
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघको साधारणसभा सुरू हुँदैछ। काभ्रेको धुलिखेलमा सो साधारणसभा सुरू हुन लागेको हो। यो साधारणसभा नियमित हो।

यो साधारणसभामा पुर्व अध्यक्ष गणेश थापाको उपस्थिति हुुने भन्ने कारणले पनि निकै प्रतीक गरिएको छ। फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा पछि थापा पहिलो पटक धुलिखेल साधारणसभामा जाँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.