खैरो हेरोइनसहित एक जना पक्राउ

डिसी नेपाल
१ जेठ २०८२ १८:५९
140
Shares

धनगढी । बैतडीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका–६ अर्ताेलाबाट सुनिल खड्का पक्राउ परेका हुन्।

डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का २८ वर्षीय खड्का एक ग्राम ४५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, वाटनको प्रहरी टोलीले उनलाई बिहिवार पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.