आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
६ जेठ २०८२ ८:१९
92
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७० औँ बैठक आज बस्ने भएको छ । मंगलबार दिनको १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

आज सिंहदरबारमा बस्ने बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.