मन्त्रिपरिषद्बाट बजेट अनुमोदन
काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएको बैठकले आगामी आर्थिक वर्षको बजेट अनुमोदन गरेको हो।
मन्त्रिपरिषद्बाट बजेट अनुमोदन भएसँगै बिहीबार अपराह्न ३ बजे संघीय संसदको बैठकमा बजेट पेस हुँदैछ। यसअघि आजकै प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment