कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा परिवारका सदस्यमा विस्तार
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताका पति/पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा समेत विस्तार गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।
सुविधा परिवारका कुन–कुन सदस्यले प्राप्त गर्नेछन् भन्ने बजेटमार्फत खुलाइएको छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment