राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित
काठमाडौं। राजसंस्था र हिन्दु रज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले आन्दोलन आज पनि जारी छ।
उनीहरुले माइतीघर, बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन्। उनीहरुले बिहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए।
राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment