शिल्पा पोखरेलको ‘डिभोर्स’ सार्वजनिक
काठमाडौं। शिल्पा पोखरेलको अभिनय रहेको डिभोर्स कथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा गायक प्रमोद खरेल, अनु चौधरी र सुप्रिम मल्ल ठकुरीको स्वर छ। अनमोल विक्रमले लेखेको गीतमा ऋषि खड्काको संगीत छ। गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेलका साथै विक्रम बुढाथोकी, एलेक्स खड्का र रमेश अधिकारीको अभिनय छ।
विक्रम चौहानको कथा निर्देशनमा एलबी प्रोडक्सनले सार्वजनिक गरेको म्युजिक भिडियोमा डिभोर्सको कथा र यसको प्रभाव देखाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment