तस्विरमा हेर्नुहोस् बलम्बु फ्लाइओभर र सुरुङ मार्ग
काठमाडाैं। कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ बलम्बु फ्लाइओभर।
यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी-नागढुंगा सडकसँग जोडेकाे छ। यो फ्लाइओभर १२८ मिटर लामो छ।
मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ।



















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment