तस्विरमा हेर्नुहाेस् श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञकाे तयारी
काठमाडाैं। पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाभरि सञ्चालन हुने श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञ २०८२ का लागि सम्पूर्ण तयारी पूरा भएको छ।
आयोजनाका लागि मन्दिर परिसर सजाइएको छ भने भक्तजनका सुविधालाई मध्यनजर गर्दै विभिन्न व्यवस्थापनहरू गरिएको छ। यस ज्ञान महायज्ञमार्फत पितृमोक्ष, आध्यात्मिक उन्नति र समाजमा धार्मिक चेतना फैलाउने उद्देश्य लिइएको छ। साउन १ गतेदेखि सुरु हुने यस धार्मिक आयोजनामा देशभरिबाट भक्तजनहरू सहभागी हुने अपेक्षा गरिएको छ।























प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment