कर्णाली प्रदेशसभाबाट ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

डिसी नेपाल
३२ असार २०८२ २३:२७
20
Shares

कर्णाली। कर्णाली प्रदेशसभाबाट स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको आज बसेको ३१औँ बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो।

मुख्यमन्त्री कँडेलले पारितका लागि सभामा प्रस्ताव गरेसँगै उक्त स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.