कुन पदको विज्ञापन कहिले? यस्तो छ लोकसेवाको वार्षिक कार्यतालिका
काठमाडौं । लोकसेवा आयोगले २०८२/८३ को पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बिहिवार सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment