सात जना सवार कार दुर्घटना
काठमाडौं । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर भारततर्फ फर्किरहेको कार दुर्घटनामा परेको छ।
कार बडडाँडा नजिकै दुर्घटनामा परेको र सात जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment