नेपाली टोलीलाई डाना कप
काठमाडौं। नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु-१४ टोलीले उपाधि जितेको हो।
उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३-० गोलले पराजित गर्यो । विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १-१ गोल गरे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment