गोसाइँकुण्डमा बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालित

डिसी नेपाल
११ साउन २०८२ २२:३६
516
Shares

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित गरिएको छ

मोरङका मनोज न्यौपाने र सुजन ढकाल आज दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकायसमेत संयुक्त रुपमा बेपत्ताको खोजी गर्न परिचालित भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.