साउनको तेस्रो सोमबार: शंखमुलको शिव मन्दिरमा भक्तजनहरु (तस्बिरहरु)
काठमाडौं। साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकामा रहेको शंखमुलको शिव मन्दिरमा पनि हरेक सोमबार भक्तजनहरु पूजा, आराधना एवं दर्शनका लागि आउने गर्दछन् ।
साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।






















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment