उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस (सूचिसहित)
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस गरेको छ ।
बिहीबार परिषद्ले २७ जनाको नाम सिफारिस गरेको हो। न्याय परिषद्का सचिव यमबहादुर बुढामगरसहितलाई २७ जनाको नाम सिफारिस गरिएको परिषद्ले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment