सुनको मूल्य घट्यो

डिसी नेपाल
२५ साउन २०८२ १३:०१
416
Shares

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँले कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँले कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैयाँले कारेबार भैैरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.