सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ। सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ। सोमबार एक तोला चाँदी दुई हजार ३१५ मा कारोबार भएको थियो।
गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो। सोही दिन एक तोला चाँदी दुई हजार ३३० मा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment