झोलुङ्गेपुल जीर्ण अवस्थामा

डिसी नेपाल
२८ साउन २०८२ १२:११
4
Shares

दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका ९६ र म्याग्दे गाउँपालिका ९५ जोड्ने सेती नदीमाथि रहेको ऐतिहासिक झोलुङ्गेपुल जीर्ण अवस्थामा रहेको छ।

शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो। यो पुल वि.सं. १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.