सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१ भदौ २०८२ ११:३३
288
Shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।

प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *