प्रचण्डसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन्। भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment