काठमाडौं-मन्थली सडक अवरुद्ध

डिसी नेपाल
४ भदौ २०८२ १०:३०
52
Shares

रामेछाप। लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ।

काठमाडौंबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए।

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.