३२ उपसचिवको सरुवा, को कहाँ?
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न सेवामा कार्यरत ३२ जना उपसचिवको सरुवा गरिएको छ। प्रदेश सरकारले मंगलबार एकैपटक ३२ जना उपसचिवको सरुवा गरेको हो।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा उपसचिव स्तरका नवौं र दसौं तहका कर्मचारीको सरुवा गरिएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment