दुई पुरुषको शव फेला

डिसी नेपाल
६ भदौ २०८२ १२:३६
60
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ।

धनुषाको बटेश्वर गाउँपालिका-४ कृष्ण चोक नजिकै बाटो छेउमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरीको गढी गाउँपालिका-२ भमरीस्थित शिव मन्दिर नजिकै पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.