लिपुलेकमा भारत र चीनले अतिक्रमण गरेको भन्दै विद्यार्थी सडकमा (फोटो फिचर)

डिसी नेपाल
७ भदौ २०८२ १४:३५
48
Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

लैनचौरस्थित भारतीय दुतावास अगाडि उनीहरुले शनिबार विरोध प्रदर्शन गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.