रास्वपा नेता पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

डिसी नेपाल
१२ भदौ २०८२ १४:४०
648
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको आरोप छ। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्। उनी बुधबार पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.