भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक समीक्षा तथा कार्ययोजना गोष्ठी सुरु
हेटौंडा । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रगति समीक्षा तथा २०८२-८३ को कार्ययोजना गोष्ठी हेटौंडामा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार मन्त्री डा. दिनेश चन्द्र देवकोटाले गरेका छन् । गोष्ठीमा मन्त्रालयका अधिकारी, इन्जिनियर तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment