हेटौंडामा एक जनाको शव फेला
मकवानपुर । हेटौंडामा एक जनाको शव फेला परेको छ।
हेटौंडा उपमहानगरपालिका-१९ पुल्चोक टोल बस्ने कुमार थिङकी छोरी ९ वर्षीया प्रभा थिङ सोही उपमहानगरपालिका-१९ स्थित राप्ती खोलामा बुधबार मृत अवस्थामा फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment