जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या पाँच पुग्यो
काठमाडौं । जेन जी आन्दोलनको क्रममा प्रहरीको दमनबाट मृत्यु हिनेको संख्या ५ पुगेको छ ।
आन्दोलनमा घाइते भएर उपचारका क्रममा ट्रमा सेन्टरमा मात्रै ४ जनाको मृत्यु भएको हो ।
बानेशवरको सिभिल अस्पतालमा १ जनाको मृत्यु भएको छ । सयौं घाइतेको उपचार भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment