ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ।
बूढानीलकण्ठमा रहेको उनको घरमा आगजनी भएको हो।
प्रतिक्रिया
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ।
बूढानीलकण्ठमा रहेको उनको घरमा आगजनी भएको हो।
Facebook Comment