ऊर्जामन्त्री खड्काको घरमा तोडफोड र आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १२:३४
180
Shares

काठमाडौं । प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेपछि पर्खाल नाघेर भित्र पसी आगो लगाउन थालेका हुन्।

अहिले घरमा ठूलो धुँवाको मुस्लो देखिरहेको छ भने प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्।

ऊर्जामन्त्री खड्काको घरमा तोडफोड र आगजनी
काठमाडौं । प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेपछि पर्खाल नाघेर भित्र पसी आगो लगाउन थालेका हुन्।

अहिले घरमा ठूलो धुँवाको मुस्लो देखिरहेको छ भने प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.