कैलालीमा कर्फ्यु जारी
धनगढी । कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन्। १२:२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment