गेट फुटाएर सिंहदरबार छिरे प्रदर्शनकारी

डिसी नेपाल
२४ भदौ २०८२ १३:५४
924
Shares

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबार छिरेका छन् । उनीहरू सिंहदरबारको गेट फुटाएर भित्र प्रवेश गरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.