आज पनि गोली लागेर एक जनाको मृत्यु

डिसी नेपाल
२४ भदौ २०८२ १४:०१
2.5k
Shares

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा गोली लागेर मंगलबार पनि एक जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर सिभिल अस्पताल लगिएका एक जनाको मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार आज ५१ जनालाई अस्पताल ल्याइसकिएको छ । तीमध्ये १ जनाको मृत्यु भयो । यसअघि सोमबार काठमाडौंमा मात्र गोली लागेर १७ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.