कालिमाटीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु

डिसी नेपाल
२४ भदौ २०८२ १६:११
736
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.