जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दीप प्रज्वलन
काठमाडौं। जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दीप प्रज्वलन गरेको छन्।
सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दीप प्रज्वलन गरेका हुन् ।
आन्दोलनमापरी दर्जनौं युवाहरुको मृत्यु भएको छ भने चार सय भन्दा बढि घाईते भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment