प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु

डिसी नेपाल
२५ भदौ २०८२ १२:२२
132
Shares

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको छ।

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ।

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.