जेन्जी आन्दोलन : तस्बिरमा हेर्नुहोस् सिंहदरबारको पर्खालमा लेखिएको आक्रोश

डिसी नेपाल
२५ भदौ २०८२ १२:४७

काठमाडौं । सिंहदरबारको मूल गेटअगाडि जेनेरेसन जेड (जेन्जी) का युवाहरूले हिजो विरोध प्रदर्शन गर्दै आगो लगाएका थिए।

आगो लगाउँदै गर्दा उनीहरूले भित्तामा केही नाराहरू पनि लेखेका थिए, जसमा ‘नालायक सरकार देश छोड’ र ‘Gen Z SAY NO TO CORRUPTION’ जस्ता सन्देश समावेश थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.