काठमाडौंमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला-पुरुषको शव फेला

डिसी नेपाल
२६ भदौ २०८२ १३:०३
6.0k
Shares

काठमाडौं । तीनकुनेमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ।

एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको हो।

अन्दाजी ३०३५ वर्षका महिला र पुरुषको शव भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाले बताए। उनीहरूको सनाखत हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.