काठमाडौं उपत्यकाको सडकमा बढ्यो चहलपहल (तस्विरहरु)
नेपाली सेनाले अत्यावश्यक कामका लागि खुकुलो गरेसँगै उपत्यकाको सडकमा चहलपहल बढेको छ । सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कफ्र्यू हटाएको छ भने निषेधाज्ञा भने जारी राखेको छ ।
















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment