सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय

डिसी नेपाल
३० भदौ २०८२ ११:०३
68
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ। सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भैइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *