जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा आज माइतीघर मण्डलामा राष्ट्रिय शोक दिवस मौन सभा तथा दीप प्रज्वलन गरिएको छ।
मृतकका परिवारहरुले नै उनीहरूको सम्मानमा उक्त कार्य गरेको छ । उनीहरुलाई राज्यले शहिद पनि घोषणा गरी क्षतिपूर्ति दिने निर्णय पनि गरिसकेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment