पालबाटै सर्वोच्चमा मुद्दाको सुनुवाइ (तस्बिरहरु)

डिसी नेपाल
२ असोज २०८२ १३:१९
188
Shares

काठमाडाैं। गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ। बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.