सोह्र श्राद्ध समाप्त, पशुपतिमा श्रद्धालुको पिण्डदान (तस्विरहरू)

डिसी नेपाल
५ असोज २०८२ ११:२६
40
Shares

काठमाडाैं। आजदेखि सोह्र श्राद्ध सम्पन्न भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध यस वर्ष पनि धार्मिक विधिपूर्वक सम्पन्न भएको हो।

श्राद्धको अन्तिम दिन परेका कारण आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान तथा अन्य धार्मिक कार्य गर्न भक्तजनहरू बिहानैदेखि पशुपतिमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.