तुइनखोलाको पहिरो पन्छाउँदै

डिसी नेपाल
८ असोज २०८२ ९:३२
40
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना-६ तुइनखोला पुलमा खसेको पहिरो डोजरको सहयोगमा पन्छाइँदै ।

मङ्गलबार दिउँसो ठूलो पहिरो खसेपछि नारायणगढ–मुलिन सडक पूर्णरुपमा अवरुद्ध छ । आज बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना ६ तुइनखोला पुलमा खसेको पहिरो डोजरको सहयोगमा पन्छाइँदै । मङ्गलबार दिउँसो ठूलो पहिरो खसेपछि नारायणगढ–मुलिन सडक पूर्णरुपमा अवरुद्ध छ । आज बिहानदेखि पहिरो पन्छाउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ÷रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.