जेनजी आन्दोलनः मधेसका २९७ कार्यालयमा क्षति

डिसी नेपाल
१६ असोज २०८२ १४:०२
100
Shares

जनकपुरधाम । जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ।

क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन्भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.