नक्सालस्थित भाटभटेनी सुपर स्टोर भत्काइँदै (तस्विरहरू)
काठमाडाैं। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए र त्यसपछि आगजनी गरेका थिए । आगलागीका कारण सुपर स्टोरको संरचना ठूलो मात्रामा ध्वस्त भएको थियो। अहिले उक्त क्षतिग्रस्त संरचनालाई भत्काउने काम सुरु गरिएको छ। भत्काइएको भवनको स्थानमा पुनर्निर्माणको तयारी भइरहेको जनाइएको छ।






प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment