कपिलवस्तु बस दुर्घटनामा ३६ जना घाइते , २ जनाको अवस्था गम्भीर

डिसी नेपाल
१८ असोज २०८२ १०:३८
240
Shares

काठमाडाैं। कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसमा शनिवार विहान करिब ५ बजे धनगढीबाट काठमाडौं जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा ३६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि नजिकैको अस्पतालमा लगिएको र गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.