झरी र बर्षाले अस्तव्यस्त जनजीवन (तस्विरहरु)

डिसी नेपाल
१८ असोज २०८२ ११:४६
4
Shares

काठमाडाैं। लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ। यसैविच काभ्रेपलान्चोकको पनौतीका सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन्। मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन र अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.